समाचार Archives | Page 6269 of 7775 | Khabarhub Khabarhub

११ वटा संवैधानिक आयोगमा ४६ पद रिक्त

काठमाडौँ- मुलुकमा संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि नयाँ संविधानले व्यवस्था गरेका संवैधानिक आयोग पूर्ण भएका छैनन् । अहिले पनि विभिन्न आयोगहरूमा गरी ४६ पद रिक्त छन् । आयोगहरूमा नियुक्ति नगरेर सरकारले संविधान उल्लंघन गरेको छ । संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद छ । परिषदमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभाको…