Live on
Your Voice, Your Power
काठमाडौं- सांसदहरूले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा उनीहरूले बाढी र पहिराबाट धनजनको क्षति कम हुने गरी प्रतिकार्यलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् । सांसद शंकर भण्डारीले मुलुकभर बाढी र पहिरोका कारण धनजनको क्षति भएकाले प्रतिकार्यका लागि तयारी अवस्थामा…