समाचार Archives | Page 627 of 6923 | Khabarhub Khabarhub

माछापुच्छ्रे पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क

पोखरा- कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो । गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए । गाउँपालिकाले आज सूचना प्रकाशित गरी यस विषयमा जानकारी गराएको हो…