समाचार Archives | Page 6287 of 7907 | Khabarhub Khabarhub

लिभरपुल र न्युक्यासलबीच गोलरहित बराबरी

एजेन्सी- प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले न्युक्यासलसँग बराबरी खेलेको छ। बुधबार राति न्युक्यासलको घरेलु मैदानमा लिभरपुलले गोलरहित बराबरी खेल्दै अंक बाँढेको हो । बराबरीको नतिजापछि पनि लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेडसंग तीन अंकको अग्रता कायमै राखेको छ । न्युक्यासल १९ अंक जोड्दै तालिकाको १४औँ स्थानमा छ ।