समाचार Archives | Page 629 of 7877 | Khabarhub Khabarhub

यो वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले यस वर्ष १६ लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्रालअन्तर्गतको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस वर्ष यस वर्ष १६ लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको बताएका हुन् । ‘पर्यटन रणनीति योजना (सन् २०१६-२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याएर यस वर्ष…