समाचार Archives | Page 6293 of 7906 | Khabarhub Khabarhub

नेकपा दाहाल-नेपाल समूहको काठमाडौँका १३ ठाउँबाट जुलुस, भृकुटीमण्डपमा शीर्ष नेताको सम्बोधन

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल-नेपाल समूहले प्रतिनिधिसभा विघटनविरूद्ध काठमाडौँका १३ ठाउँबाट जुलुस निकालेको छ । पार्टीको आन्तरिक विवादमा जनप्रतिनिधिको थलो प्रतिनिधिसभालाई प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा असंवैधानिक तवरले भंग गरिएको भन्दै दाहाल-नेपाल समूहले आज देशव्यापी प्रदर्शन गर्दै छ । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशका विभिन्न स्थानमा खटिएका छन् । काठमाडौँका १३ स्थानबाट शीर्ष नेताहरू…