Live on
Your Voice, Your Power
काठमाडौँ– प्रहरीले ३८ तोला सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र राजन तामाङ रहेका छन् । उनीहरु शनिबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट रुपैयाँसहित अन्दाजी ३८ तोला सुनका गरगहना चोरी गरी काठमाडौँ…