Live on
Your Voice, Your Power
काठमाडौँ- भारतमा थप ३४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ९७ लाख ९६ हजार ९९२ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९२ लाख ९० हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।…