Live on
Your Voice, Your Power
गत साता राष्ट्रपति भवन शितल निवासबाट फर्कँदै गर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अनुहार निकै उज्यालो थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीचको त्यो भेटघाट किन र के का लागि थियो ? भन्ने प्रश्न भने अनुत्तरित छ । यस विषयमा न नेपाली कांग्रेस बोलेको छ, न राष्ट्रपति कार्यालयले…