Live on
Your Voice, Your Power
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले शानदार जित हात पारेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गर्यो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा र रोबर्टो फिर्मिन्होले एक/एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो । जोनी इभान्सको आत्मघाती गोलबाट २१औँ मिनेटमा…