समाचार Archives | Page 6390 of 7753 | Khabarhub Khabarhub

संयमित भएर दशैँ मनाउन मलेसियामा रहेका नेपालीहरुलाई दूतावासको आग्रह

दोहा- मलेसियास्थित नेपाली दूतावासले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै संयमित भएर दशैँ मनाउन नेपालीहरुलाई आग्रह गरेको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले शुभकामना सन्देश जारी गर्दै मलेसिया, ब्रुनाई, फिलिपिन्स र ईण्डोनेशियामा रहेको नेपालीलाई समेत संयमित भएर दशैं मनाउनु अनुरोध गरेका हुन् । दशैं तिहार मनाउने विशेष प्रकृया तथा विधि भएपनि…