समाचार Archives | Page 6422 of 7862 | Khabarhub Khabarhub

महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द

कञ्चनपुर- कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११:३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिए । 'अत्यधिक भारका कारण पुलका नट बोल्ट…