समाचार Archives | Page 645 of 6971 | Khabarhub Khabarhub

टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाइ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई बधाइ दिएका हुन् । पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्रामा…