Live on
Your Voice, Your Power
काठमाडौं– चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोना संक्रमणअघि भर्ना भएकै दैनिक सरदर चार सय जना हुन्थे । कोरोना संक्रमण र लकडाउनका कारण अस्पताल आउने क्यान्सरका बिरामीको संख्या ह्वात्तै घटेको छ । अस्पतालका रजिष्ट्रार तथा मेडिकल अंकोलोजी डिर्पाटमन्टका प्रमुख डा. गुरुशरण शाहका अनुसार हाल २० जना बिरामी मात्र भर्ना भएर उपचाररत छन् । उपचाररत…