Live on
Your Voice, Your Power
काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना भाइरसका कारण आमा छोराले ज्यान गुमाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि ती आमाछोरालाई शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको थियो । दुवैको कोरोना संक्रमणका कारण एकैदिन मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार छोराको बिहान ७ः४५ मा र आमाको ८ः३० मा मृत्यु भएको हो ।…