Live on
Your Voice, Your Power
नवलपुर । गण्डकी प्रदेशका २४ जनालाई शुक्रबार कारोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ । नवलपरासी पूर्वका १९ जना तथा कास्की र बाग्लुङ्का एक एक जना छन् । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा उनीहरुलाई कोरोना संक्रमण पोजेटिभ देखिएको हो । बिनयी त्रिवेणीका संक्रमित सबै समुदायका बिनयी त्रिवेणी गाउँपालिकाको समुदायका थप १८ जनालाई…