Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना संक्रमण बढ्न थालेपछि काठमाडौका विभिन्न स्थान सिल गरिएको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर-५ मा पर्ने गहनापोखरी–हाँडीगाउँ क्षेत्रलाई वडा कार्यालयले सिल गरेको हो। हाँडीगाउँमा एकै टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि उक्त क्षेत्र सिल गरिएको काठमाडौंको वडा नं. ५ का सदस्य उत्तम शर्माले बताए। संक्रमित देखिएका व्यक्तिहरू प्रहरीका परिवार र स्थानीय घरधनी रहेको…