Live on
Your Voice, Your Power
काठमाडौँ– सुर्खेतको सिम्ता गाउँपालिकामा आत्महत्या गरेकी भनिएकी एक महिलाको मृत्युपछि गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले सुर्खेतमा आत्महत्या गरेकी भनिएकी ती महिलामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको जानकारी दिएका हुन् । डा. तिवारीका अनुसार ती महिला जेठ १२ गते भारतबाट नेपाल…