Live on
Your Voice, Your Power
काठमाडौं- सुदूरपश्चिम प्रदेशमा थप ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले शनिबार अपराह्न विज्ञप्ति निकाल्दै थप ६४ जनामा संक्रमण पुष्टि भएको जनाएको हो । नयाँ थपिएका संक्रमितहरु मध्ये ९ जना महिला र ५५ जना पुरुष रहेका छन् ।…