Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को बहानामा तरकारी पुरेको पाइएमा कडा कारबाही गर्न गृहमन्त्रालये निर्देशन दिएको छ। बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले तरकारी, फलफूल, खाद्यान्नलगायतका अत्यावश्यक वस्तु कोरोनाको बहानामा पुरेको वा नष्ट गरेको पाइएमा कारबाही गर्न निर्देशन दिएको हो। ‘केही दिनअघिदेखि देशका विभिन्न स्थानमा स्थानीय प्रशासन समेतबाट अतिआवश्यक वस्तुको रुपमा रहेको तरकारी तथा फलफूलजन्य वस्तुहरु ढुवानी…