Live on
Your Voice, Your Power
काठमाडौं- लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ९३९ जनाको मृत्यु भएको छ भने १ लाख ९९ हजार ९९५ जना संक्रमित भएका छन् । खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४२५ जनाको मृत्यु भएको छ । त्यहाँ ७८ हजार ५४१ जना संक्रमित भएका छन् । यस्तै यूएईमा २५५ जनाको मृत्यु भएको छ…