Live on
Your Voice, Your Power
लमजुङ- कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा समस्यामा परेकालाई श्रम गरेपछि मात्र राहत वितरण गरिने भएको छ । जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिकाको बुधबार बसेको गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले श्रमिक, मजदुर तथा विपन्न परिवारलाई श्रममा आधारित राहतको व्यवस्था गर्ने निर्णय गरेको हो । सो गाउँपालिकाले यसअघि एक हजार २०० परिवारलाई पहिलो चरणको…