Live on
Your Voice, Your Power
काठमाडौं- सरिता गिरीले आफूलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने बताएकी छिन् । उनले पार्टीले गरेको निर्णय अवैधानिक भएको बताउँदै न्यायका लागि सर्वोच्च जाने बताएकी हुन् । सांसद गिरीले ४ सय २५ जनाको पार्टी केन्द्रीय कार्यसमितिको बैठक बसेर गर्नुपर्ने निर्णय केही व्यक्ति बसेर गरेको भन्दै कानुनविद्हरुसँग छलफल गरेर सर्वोच्च जाने बताएकी…