Live on
Your Voice, Your Power
काठमाडौं - आगामी सोमबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर पश्चिमी न्युन चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । दिउँसोसम्म पूर्वी, मध्य र पश्चिमका पहाडी भू-भागका केही स्थानमा मेघगर्जनसहित चट्याङ र…