समाचार Archives | Page 6753 of 7646 | Khabarhub Khabarhub

कोरोना अस्थायी अस्पताल चलाउन ४८ स्वास्थ्यकर्मी माग

काठमाडौं- सूदुरपश्चिम प्रदेशले कोरोना अस्थायी अस्पताल सञ्चालन गर्न ४८ जना डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी माग गरेको छ । समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले ४८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आव्हान गरेको हो । सुदूरपश्चिम प्रदेशले फिजिसियन ५ जना, एनेस्थोलोजिष्ट २ जना, मेडिकल अफिसर १० जना, बायोमेडिकल इन्जिनियर १ जना र स्टाफ नर्स ३० जनाका लागि…