समाचार Archives | Page 6784 of 7658 | Khabarhub Khabarhub

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ

भक्तपुर- भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको पीसीआर रिपोर्ट आज नेगेटिभ आएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ सवा ६ बजे अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको सुत्केरी भएको आधा घण्टापछि राति ९ः३० बजे मृत्यु भएको थियो । सुत्केरी भएलगत्तै महिलालाई एक्कासि श्वास फेर्न…