Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा चीन सफलता नजिक पुगेको छ । चीनको बायोटेक कम्पनी सिनोभ्याकले तयार पारेको भ्याक्सिनको निर्णायक परीक्षण ब्राजिलमा हुने भएको छ । उक्त परीक्षण सफल भए भ्याक्सिनमा चीनले सफलता पाउनेछ । चीनको सिनोभ्याक कम्पनीले यसअघि चीनमै आफ्नो भ्याक्सिनको परीक्षण गरिसकेको छ । अन्तिम र निर्णायक परीक्षणको लागि उसलाई ठूलो संख्यामा संक्रमित…