समाचार Archives | Page 6812 of 6985 | Khabarhub Khabarhub

कोरियन भाषाको नतिजा प्रकाशित, १२ हजार ९ उत्तीर्ण (पास हुनेको सूचीसहित)

काठमाडौं–रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरिया जानका लागि गत जेठ महिनामा भएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ । सन् २०२० का लागि आवेदन दिएका परीक्षार्थी मध्ये १२ हजार ९ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । यो कोरियाले कामदारका रुपमा लैजान निर्धारण गरेको कोटा भन्दा २ हजार बढी हो । सार्वजनिक भएको नतिजा…