समाचार Archives | Page 6819 of 6970 | Khabarhub Khabarhub

गुठी विधेयकको विरोधमा मैनबत्ती जुलुस !

काठमाडौं– गुठी विधेयक खारेजीको माग गर्दै सामाजिक अभियान्तहरुले मैन बत्ती बालेर विरोध जनाएका छन् । माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि उनीहरुले बुधबार मैनबत्ती बालेर विरोध जनाएका हुन् । राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समिति लगायत अभियन्ताहरुले गुठी विधेयक फिर्ता नभएसम्म उनीहरुले आन्दोलन जारी राख्ने जनाएका छन् । सरकारले गत बैशाख १६ गते सांसदमा…