समाचार Archives | Page 6817 of 6913 | Khabarhub Khabarhub

हुम्लामा स्वाइन फ्लूको आशंका, ज्यान गुमाउनेको संख्या ९ पुग्यो

काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको रुघाखोकीसहितको महामारीबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । सदरमुकाम सिमिकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन । पैदल जान तीन दिन लाग्छ । त्यसैले पनि सकारले डाक्टर र औषधि पठाउन सकेको छैन । औषधि अभावमा विमारीहरुको विचल्ली भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैसीले बताए । २६…