Live on
Your Voice, Your Power
काठमाडौं- गते चैत ११ गतेदेखि जारी ‘लकडाउन’ले मानिसहरु घरमै थुनिएर बस्न बाध्य छन् । उद्योग व्यवसाय, कलकारखाना सबै बन्द छन् । सबै व्यवसाय बन्द गरेर बसेका व्यवसायीहरूलगायतका करदातालाई लक्षित गर्दै सरकारले आगामी जेठ २५ गतेभित्र सबै कर दाखिला गर्न आग्रह गरेको छ । कर नतिरे जरिबाना लगाउने चेतावनी पनि दिएको छ। यसरी व्यवसाय सरकारले घोषणा…