Live on
Your Voice, Your Power
एजेन्सी- कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ७३८ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३४ पुगेको छ । यसअघि स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या…