Live on
Your Voice, Your Power
काठमाडौं - चीनमा फेरि संक्रमणको जोखिम बढेपछि १२ दिनमा ६६ लाखभन्दा बढीको स्वाब परीक्षण गरिएको छ । संक्रमणको उद्भव मानिएको वुहानमा कोरोना भाइरसको महामारी दोहोरिन सक्ने जोखिम बढेको भन्दै पछिल्लो १२ दिनमा ६६ लाख ८० हजार मानिसको स्वाब परीक्षण गरिएको जनाइएको छ । ब्लुम्वर्ग न्युजका अनुसार परीक्षण गरिएकामध्ये २ सय ६ जनालाई लक्षण बिनाका संक्रमितको…