समाचार Archives | Page 6883 of 6923 | Khabarhub Khabarhub

विप्लव नेकपामाथि प्रतिबन्ध : फासीवादको अभ्यास

२०७५ फागुन २८ गते मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को निर्णयले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो । केपी ओली सरकारको यो राष्ट्रघाती जनघाती कदमको आज सर्वत्र विरोध र झण्डाफोर भइरहेको छ । आफूलाई कम्युनिष्ट सरकार भन्न रुचाउने केपी–प्रचण्ड सरकारले विप्लव नेतृत्वको नेकपामाथि किन प्रतिबन्ध लगायो भनेर व्यापक चर्चा र तर्क वितर्क भइरहेका छन् । कुनै पनि घटना…