समाचार Archives | Page 6881 of 6921 | Khabarhub Khabarhub

मिर्गौला दिवसको कार्यक्रममा प्रधानमन्त्रीको पैदलयात्राका ४ तस्वीर

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला दिवसको अवसरमा आयोजित कार्यक्रममा पैदलयात्रा गरेका छन् । उनले कार्यक्रमका आयोजकसँगै पैदलयात्रा गरेका हुन् । सो क्रममा प्रधानमन्त्री ओलीले मिर्गौला सुरक्षाका लागि खानपान र शारीरिक व्यायाममा ध्यान दिनुपर्ने बताए । विश्व मिर्गौला दिवसको अवसरमा त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पिएसआरन) र स्वतन्त्र विद्यार्थी यूनियन…