समाचार Archives | Page 6882 of 6920 | Khabarhub Khabarhub

व्यवसायीमाथि बम बर्साउनेलाई सरकारको ‘एक्सन’ – प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी शैलीमा बम पड्काएर व्यवसायीलाई त्रसित पार्ने विरुद्ध सरकारले एक्सन लिने बताएका छन् । मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका वैदेशिक रोजगार व्यवसायीलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न प्रधानमन्त्रीले आग्रह गरे । व्यवसायीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले केटा केटीले लुकामारी खेले जस्तो गरि व्यवसायीलाई धम्काउन, तर्साउने र बम पडकाएर त्रसित बनाउने…