समाचार Archives | Page 6885 of 7008 | Khabarhub Khabarhub

विश्वव्यापीकरणको प्रभावः रोजगारीको दायरा बढेसँगै श्रमिक व्यवस्थापनमा चुनौती

काठमाडौं– विश्वव्यापीकरणका कारण रोजगारीका अवसर फराकिलो हुँदै जादाँ श्रमिक व्यवस्थापन गर्ने चुनौती भइरहेको अन्तर्राष्ट्रिय श्रमिक संगठन (आइएलओ)को अध्ययनले देखाएको छ । श्रमिकको सुरक्षा र व्यवस्थापन गर्न विश्वका सबै देशलाई समस्या भइरहेको अध्ययनले देखाएको हो । सोमबार आइएलओले सयौं स्थापना दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताले विश्वव्यापीकरणले गर्दा एक देशको नागरिक अर्को देश रोजगारीको…