समाचार Archives | Page 6890 of 6994 | Khabarhub Khabarhub

सञ्चार माध्यमहरूले बाटो बिराए– मन्त्री बाँस्कोटा

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संचार माध्यमहरूले बाटो बिराएको टिप्पणी गरेका छन् । मन्त्री बाँस्कोटाले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास सञ्चारमाध्यमहरुले गरिएको भन्दै गुनासो गरे । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले संविधानले…