समाचार Archives | Page 6908 of 6984 | Khabarhub Khabarhub

पार्टीलाई एकतावद्ध बनाउँदै जानुपर्छ–देउवा, पौडेलले भने: १० महीनापछि महाधिवेशन नभए क्षति

पोखरा–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टीलाई एकतावद्ध बनाउँदै मनाउनु पर्ने बताएका छन् । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षबाट पार्टीलाई एकतावद्ध बनाउँदै अघि बढ्नु पर्ने बताए । सभापति देउवाले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै…