समाचार Archives | Page 6921 of 6994 | Khabarhub Khabarhub

चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

अछाम-सोमबार राति चट्याङ लागेर अछाममा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले चट्याङ लागेर अछामको पञ्चदेवल विनायक नगरपालिका–७ बस्ने प्रसाद रावलको छोरा अन्दाजी १४ वर्षीय जनकको मृत्यु भएको जानकारी दिए। राति घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको…