Live on
Your Voice, Your Power
काठमाडौं– कामको सिलसिलामा बहराइन जान लागेका ३० नेपालीलाईसंयुक्त अरब इमिरेट्स (यूएई)ले फिर्ता पठाएको छ । नेपाललाई कोरोनाको उच्च जोखिममा रहेको मुलुकका रुपमा वर्गीकरण गरिएका कारण नेपाली नागरिकलाई यूएई सरकारले विमानस्थलबाटै ३० जना नेपालीलाई फिर्ता पठाएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन् । उनीहरु नेपाल फिर्ता भइसकेको हुनसक्ने परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । रकारले अत्यावश्वक काम बाहेक…