समाचार Archives | Page 6937 of 6983 | Khabarhub Khabarhub

साफ च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै फाइनलको लक्ष्यमा नेपाल

काठमाडौं– नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार (आज) श्रीलंकाविरुद्ध खेल्दै छ । विराटनगरको शहीद मैदानमा बिहान ११ बजेदेखि सुरु हुने खेल हुनेछ । प्रतियोगितामा बलियो टोलीका रुपमा देखिएको नेपालले श्रीलंकामाथि सहज जितको खोजिमा रहेको छ । समूह चरणका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । मंगलबार सेमिफाइनल…