समाचार Archives | Page 6939 of 7893 | Khabarhub Khabarhub

गोरखामा कोरोनाले मृत्यु भएका पुरुषको शव व्यवस्थापनमा अवरोध

गोरखा- गाेरखामा कोरोना सङ्क्रमणपछि मुत्यु भएका पुरुषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेका छन् । पालुङटार नगरपालिका ७ का एक पुरुषको आज बिहान गोरखा अस्पतालमा मृत्यु भएको थियो । उनको शव गोरखा नगरपालिका वडा नम्बर १२ र शहीद लखन गाउँपालिका १ काे सीमा लुदी खोलाको दोभानमा व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो ।…