समाचार Archives | Page 6941 of 6984 | Khabarhub Khabarhub

भारतीय राजदूत अचानक जनकपुर–जयननगर रेल्वे स्टेशन पुगेपछि…  

धनुषा–  नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले  निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गरेका छन् । उनलेसो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गरे छ । भारतीय राजदूत अचानक रेल्वे स्टेशन पुगेर भारतको जयनगरसम्म निरीक्षण गर्न आएको जानकारी पाएपछि रेल्वेका अधिकारी त्यहाँ पुगेका थिए । पुरी र उनको टोली दुई ट्रलीमा चढेर जनकपुरदेखि जयनगरसम्मको २९…