समाचार Archives | Page 6939 of 6983 | Khabarhub Khabarhub

नक्कली नोट बनाउने २ ‘जादुगर’, जसले लाखका बिटा भन्दै कागज बेचे

काठमाडौं– विशेष प्रकारको कला (जादु) प्रयोग गरेर सक्कली नोट जस्तै अर्को नोट बनाउने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंको बागबजारबाट २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा म्याग्दी घर भइ भक्तपुर बस्ने ५२ वर्षीय भीमबहादुर मल्ल र ओखलढुङ्गा घर भएका ४६ वर्षीय मानबहादुर सुवेदी छन् ।…