समाचार Archives | Page 6940 of 6983 | Khabarhub Khabarhub

धुलिखेलबाट हावामा उड्दै पाँचखाल पुग्न पाइने !

काठमाडौं– काभ्रेपलाञ्चोकको धुलिखेल भन्नासाथ सबैको दिमाग आउँछ– पिकनिक स्पोर्ट । घुम्न र पिकनिकमा रमाउनका लागि वर्षेनी हजारौं आन्तरिक र बाह्य पर्यटकको यहाँ पुग्ने गर्छन् । काठमाडौंबाट छोटो दूरीमा रहेको पर्यटकीय नगरी पनि हो- धुलिखेल । यहाँ  बन्जी, सुकुटे लगायत एड्भेन्चर स्पोर्टसका प्रशस्त क्षेत्र छन् । अब उक्त स्थानमा घुम्न जानेहरुले अर्को पनि सुविधा लिन पाउने…