समाचार Archives | Page 6953 of 7891 | Khabarhub Khabarhub

राष्ट्रपतिबाट पाँच विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आज पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छिन । राष्ट्रपति भण्डारीले आज आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यका लागि सङ्घीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् । त्यस्तै राष्ट्र ऋण उठाउने अधिकारको…