समाचार Archives | Page 6967 of 7407 | Khabarhub Khabarhub

अपहरणमा परेका थापामगरको उद्दार, दुई महिलासहित पाँच पक्राउ

हेटौंडा– मकवानपुर प्रहरीले अपहरणमा परेका एक जनालाई आठ घण्टापछि उद्दार गरेको छ । मकवानपुर प्रहरीले आज बिहान बन्धक बनाइराखेको अवस्थामा हेटौँडा– ९ बाट रामेछाप दोरम्बा–५ बस्ने २१ वर्षीय नरेश थापा मगरलाई उद्दार गरेको हो । प्रहरीका अनुसार अम्लेखगञ्जबाट काठमाडौं जाँदै गरेको बा२ज ५९५ नंको ट्याक्सीमा सवार नरेश थापा मगरलाई बा२ज ५३५६ नंको ट्याक्सीमा आएका तीन…