Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । गृहमन्त्रालयको जाहेरी अनुसार सीआईबीले आइतबार(आज) मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएसँगै आरोपिलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने बाटो खुलेको छ । केहीदिन अघि ललिता निवास जग्गा प्रकरणका आरोपित विरुद्ध गृह मन्त्रालय अन्तरगतको समरजंग कम्पनीले जग्गा…