समाचार Archives | Page 6980 of 7897 | Khabarhub Khabarhub

आज ३७० जना कोरोना संक्रमणमुक्त, हालसम्म २१४२ जना निको भए

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३७० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। दाङबाट ६ जना, सुर्खेतबाट ६, कालिकोटका २८ जना, दैलेखमा उपचाररत २६५, सल्यानबाट ३७ नारायणी अस्पतालबाट ११, धादिङबाट १७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका हुन्। योसहित नेपालमा हालसम्म जना २…